नियम ३१
शपथ ग्रहण गर्नु पर्ने
अनुसन्धान अधिकृतको रुपमा कार्य गर्ने व्यक्ति वा राजस्व चुहावट सम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकात सम्बन्धी कार्यमा विशेषज्ञ भई काम गर्ने व्यक्तिले आफ्नो कार्य प्रारम्भ गर्नु अघि अनुसूची – २४ बमोजिमको
ढाँचामा महानिर्देशक समक्ष शपथ ग्रहण गर्नु पर्नेछ ।